Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ 

एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ 

  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ  परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा ३५ वर्षीय राजेश श्रेष्ठ रहेका छन्।ठगी गरेको आरोपमा ५ जना पीडितले दिएको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

    AGNI GROUP

    पक्राउ परेका श्रेष्ठले पीडित जनक बरालसमेत पाँचजनालाई वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइ दिने बहानामा प्रतिव्यक्तिबाट सात लाखका दरले ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार भएको उनले जनाए ।

    पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट