Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिएकोविरुद्धको परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालत प्रशासनले उक्त मुद्दाको सुनुवाइ आज पालो भए पनि सुनुवाइ स्थगित गरेको हो । 

    images
    images
    images

    गत जेठ ३ गते गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहा दिएका थिए । उनले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij