
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आज बिहीबार पेसी तोकिएको छ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ ।आज मुद्दाको सुनुवाइ हुने नहुने कुनै निश्चित छैन । यसअघि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ पटक पटक स्थगित हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij