Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा

आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा

  • काठमाडौं । काठमाडौंको माइतीघरमा आरती साहलाई न्याय दिन माग गर्दै उनको माइती पक्षले धर्ना जारी राखेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत बुधबारको धर्नामा सहभागी भएका छन् ।

    images
    images
    images

    आरतीले जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी ले थिइन् । उनी गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ ।

    साहको परिवार घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै लामो समयदेखि धर्नामा छ । साहका बुवा विनोदप्रसाद साहलाई गृह मन्त्रालयले पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुनसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij