Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

डाक्टरको घरमा चोरी

डाक्टरको घरमा चोरी

  • काठमाडौं । ललितपुरको भैसेपाटी आवासस्थित एक डाक्टरको घरमा चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ भैसेपाटी आवासस्थित डा.रइफुल आलमको घरमा कोही नभएको अवस्थामा ढोका फोडेर चोरी भएको हो ।

    images
    images
    images

    उनको सुनका विभिन्न गरगहना, ल्यापटप लगायतका सामान गरी करिब ३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको ललितपुर प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij