Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महामन्त्रीद्वय आज भूकम्प प्रभावित क्षेत्रमा जाने

महामन्त्रीद्वय आज भूकम्प प्रभावित क्षेत्रमा जाने

  • काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आज भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । महामन्त्रीद्वय थापा र शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

    images
    images
    images

    महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने नेपाली कांग्रेसले जनाएकाे छ ।

    नेपाली कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने घाेषणा गरिसकेकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij