Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जाजरकोटमा ५.८ म्याग्निच्यूडको परकम्प

जाजरकोटमा ५.८ म्याग्निच्यूडको परकम्प

  • काठमाडौं । जाजरकोट केन्द्र भएर फेरि भूकम्प गएको छ । केहीबेरअघि ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    images
    images
    images

    उक्त भूकम्प शुक्रबार गएको भूकम्पकै परकम्प भएको बताइएको छ ।

    सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर परकम्प भएको हो । निरन्तरको परकम्पले यहाँका भूकम्पपीडितमा त्रास थपेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij