Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग

भूकम्पपीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग

  • काठमाडौं । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितलाई सिटिजन्स बैंक इन्टरनेसनलले २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रूपैयाँ बराबरको सहयोग गर्ने बैंकले घोषणा गरेको हो । 

    images
    images
    images

    जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने केही दर्जन घाइते भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij