Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

  • काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ । शनिबार बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा गरी कम्ती एक सय २८ जनाले ज्यान गुमाएका छन् । 

    AGNI GROUP


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij