Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

  • काठमाडौं । बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको त्यहाँको प्रधानमन्त्री कार्यालयले बताएको छ ।

    images
    images
    images

    जसमा सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् भने नेपालका जोशी पनि ती मध्ये एक हुन् । अक्टोबर ७ देखि जोशी बेपत्ता थिए । उनी हमासको बन्धक रहेको इजरायलको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको हो । तर, अपहरणमा परेकालाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij