Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रिओपन सेसनमा घट्यो नेप्से

प्रिओपन सेसनमा घट्यो नेप्से

  • काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ ।

    images
    images
    images

    यो सेसनअवधिमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । शेयर किनबेचबाट ५० हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij