Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौँ । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।

    images
    images
    images

    सूचना प्रकाशित मिति (कात्तिक १५) ले ३५ दिनभित्र सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् । त्यस्तै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij