Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मुगुको सामूहिक हत्या प्रकरणमा शंकास्पद एकजना पक्राउ

मुगुको सामूहिक हत्या प्रकरणमा शंकास्पद एकजना पक्राउ

  • काठमाडौं । प्रहरीले मुगुमा चार जनाको शंकास्पद हत्या प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ ।

    प्रहरीले अपराधी नजिकै पुगिसकेको दाबी गरेको छ । तर अहिलेसम्म कुनै ठोस प्रमाण भने फेला पारेको छैन ।

    शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij