
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक १९०३.५८ अंकमा अडिएको छ । यस सेसनअवधिमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
यस अवधिमा ४६ वटा कारोबार भएको हो । यस दिन ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij