Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

  • काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

    images
    images
    images

    चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट प्रवाह भई २७ वर्षीय वीरेन्द्र साहको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    उपचारका लागि साहलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक युवकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij