
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ८२ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । नेशनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीको सेयर सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्नेछन् । कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij