
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको जनाएको छ ।
गत असोज २६ मै महासचिव गुटरेज आउने भनेर तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij