Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

एनआईसी एशिया लघुवित्तको लाभाशं घोषणा

एनआईसी एशिया लघुवित्तको लाभाशं घोषणा

  • काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images
    images

    हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । १५ प्रतिशतले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने लघुवित्तले प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराण सभाबाट पारित भएपछि सो प्रस्तावित लाभांश  सेयरधनीमा वितरण हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij