Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी

सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी

  • काठमाडौँ । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो ।

    AGNI GROUP
    प्रधानमन्त्रीको सचिवालयले बुधबार सशस्त्रको पेट्रोल पम्पसहित चारवटा पेट्रोल पम्प सिल गरिएको जनाएको छ । अनुगमन टोलीले कम परिमाणमा उपभोक्तालाई इन्धन बिक्री गरेको भेटिएपछि सिलवन्दी गरेको हो । मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको र्‍यापिड रेस्पोन्स टिमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij