
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । ६ महिनादेखिको लाखौं रुपैयाँ तलब नपाएपछि ललितपुर पुल्चोकमा रहेको अर्थ टेलिभिजनका कर्मचारीले क्यामेरा र कम्युटर उठाएका छन् ।
टेलिभिजनले दसैंमा समेत काम गरेको भुक्तानी नदिएको भन्दै आक्रोशित दर्जनाैं कर्मचारीले क्यामेरा र कम्युटरदेखि केही फर्निचरहरु पनि उठाएका हुन् ।
अर्थ टिभीका सञ्चालक उपकार ग्रुपका केदारनाथ शर्मा ठगी आरोपमा जेलमा छन् । अर्थ टेलिभिजनसँगै अरु थुप्रै टेलिभिजन र अनलाइन मिडियाले कर्मचारीलाई नियमित तलब दिएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij