Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सर्वोत्तम स्टिलको ३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सर्वोत्तम स्टिलको ३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले ३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्री गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    आगामी ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव २०७९ साल पुस २७ गते नै पारित गरिसकेको छ । 

    जारी पूँजी मध्ये १२ दशमलव ६६३ प्रतिशत शेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij