
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । रुवाण्डाको महावाणिज्य दूतमा युवा व्यवसायी प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । सोमबार पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउदले महावाणिज्य दूतको नियुक्तिपत्र दिएका छन् ।
सफल युवा व्यवसायीको रुपमा परिचित पाण्डे हाल नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष छन । साथै उनी लोमस फर्मास्युटिकल्सका पनि कार्यकारी निर्देशक रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij