Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मुगुमा १९ जना पक्राउ जुवातास खेलिरहेको अवस्थामा

मुगुमा १९ जना पक्राउ जुवातास खेलिरहेको अवस्थामा

  • काठमाडौं । मुगुमा जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका २ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।

    यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई नगद १३ हजार ६ सय ४९ रूपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij