Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

इजरायलले गाजामाथि सुरु गर्‍यो भूमि आक्रमणको तयारी

इजरायलले गाजामाथि सुरु गर्‍यो भूमि आक्रमणको तयारी

  • काठमाडौं । इजरायलले गाजामाथि भूमि आक्रमणको तयारी सुरु गरेको छ । इजरायनल सुरक्षा बल आईडीएफका अनुसार गाजामाथि हवाई, समुन्द्री र भूमि आक्रमणका लागि तयारी सुरु गरिएको हो ।

    images
    images
    images

    शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भूमि आक्रमणको तयारीमा रहेको सैन्य टोलीलाई भेटेका थिए । गाजाका लाखौं मानिसलाई उत्तरी क्षेत्र खाली गर्न इजराजयले चेतावनी दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij