
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ । यससँगै सूचक १८९०.०४ अंकमा आएको छ । यस अवधिमा १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल १ सय ६६ पटक सेयर कारोबार भएको हो । जसमा ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij