Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

 प्रिओपन सेसनमा ०.३९ अंकले घट्यो नेप्से

 प्रिओपन सेसनमा ०.३९ अंकले घट्यो नेप्से

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्‍याेयोसँगै सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच हुँदा  १ लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

    images
    images
    images

    यो सेसनमा कुल १९ पटक सेयर कारोबार हुँदा ३ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij