Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ठमेलबाट १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

ठमेलबाट १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार पक्राउ पर्नेमा फलफूल पसल सञ्चालन गर्दै आएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । प्रहरीले उनलाई बा ९१ प ९९५८ नम्बरको स्कूटरसहित राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij