
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सहकर्मी महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले राजीनामा दिएका हुन् । शनिबार उनले राजीनामा बुझाएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए । उनलाई गृह मन्त्रालयले निलम्बन समेत गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij