
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल प्रहरीका १५ सय १३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयले प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरेको हो ।
प्रहरी कार्यालयका अनुसार आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षक सरुवा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij