
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं नेपाली समाजले विभिन्न चाडपर्व मनाउद छ । त्यस्तै नजिकिदै गरेको पर्व माघे संक्रान्तिको विशेष परिकार मानिने चाकुको बास्नाले टोखा क्षेत्र पुग्ने जो कोहीको मुख रसाउँछ । तिनै परिकारहरुको बास्नाले मग्मगाइरहेको छ, टोखा । ज्ञान, सिप र अनुभवबिना चाकु बनाउन नसकिने स्थानिय व्यवसायी बताउँछन् । जति खादा स्वाद मिठो हुन्छ बनाउन त्यति सजिलो भने छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij