Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पूर्वमन्त्री भट्टको निधन

पूर्वमन्त्री भट्टको निधन

  • काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । भट्ट क्यान्सर रोगबाट पीडितथिए । उनी काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।

    images
    images
    images

    बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको उनका छोरा आकाशले जानकारी दिएका छन् । साथै आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij