Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

खसी चोरेर धरौटीमा छुटेका कालु बोका चोरेको आरोपमा फेरि पक्राउ

खसी चोरेर धरौटीमा छुटेका कालु बोका चोरेको आरोपमा फेरि पक्राउ

  • काठमाडौं । लमजुङमा खसी बोका चोर्ने ‘सिरियल चोर’ फेरि पक्राउ परेका छन् । खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका ती युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका हुन् ।

    images
    images
    images

    अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका ४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका ६ का शिरोमणि भट्टराईको २ वटा बोका चोरेको आरोपमा पुन प्रहरीले पक्राउ गरेको छ ।

    असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका ५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो । आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij