Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

  • काठमाडौँ । वीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ३४ वर्षीय अजित तामाङ रहेका छन् । भारतको रक्सौलबाट प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरमा वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डबाट बुधबार साँझ ५ बजे तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनको साथबाट १ सय एमएलको ओनरेक्स ६९ वटा बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij