Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

अनेरास्ववियु मधेस प्रदेशको अध्यक्षमा उपाध्याय निर्वाचित

अनेरास्ववियु मधेस प्रदेशको अध्यक्षमा उपाध्याय निर्वाचित

  • काठमाडौं । अनेरास्ववियु मधेश प्रदेशको अध्यक्षमा आरपी उपाध्याय निर्वाचित भएका छन् । बर्दिबासमा भएको प्रथम अधिवशनबाट अध्यक्षमा उपाध्याय चयन भएका हुन् । उनीसहित ३९ सदस्यीय पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन् । 

    images
    images
    images

    जसमध्ये उपाध्यक्षमा भैयाराम सहनी, भक्ति अग्रवाल र जितेन्द्र यादव निर्वाचित भएका छन् । यस्तै सचिवमा सतिश साह, सहसचिवमा निरज यादव, अशोक महतो र मनिषा चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा भवानी ठाकुर निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij