Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

४० वर्षीया महिलालाई गेष्ट हाउसमा लगेर बलात्कार

४० वर्षीया महिलालाई गेष्ट हाउसमा लगेर बलात्कार

  • काठमाडौं । ४० वर्षीया महिलालाई गेष्ट हाउसमा लगि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कार अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij