Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललितानिवास प्रकरणमा थुनछेक बहस सकियो

ललितानिवास प्रकरणमा थुनछेक बहस सकियो

  • काठमाडौं । जिल्ला अदालत काठमाडौंमा ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ ।

    images
    images
    images

    २८९ जना प्रतिवादी भएपनि यो मुद्दामा १८ जना मात्र थुनामा छन् । १२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।सरकारी वकिलको कार्यालयमा त्यसअनुसार कै अनुसन्धान प्रतिवेदनबुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij