Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बिपी साहित्य महोत्सव सुरु

बिपी साहित्य महोत्सव सुरु

  • काठमाडौं । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

    images
    images
    images

    महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij