Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

  • काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । आज (बिहीबार) बिहान ११ बजे मन्दिरका पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले आक्रमण गरेको बताइएको छ ।

    images
    images
    images

    उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । अहिले पिपरा बजारस्थित बागमती अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ । आक्रमण कसले र किन गरेको हो भन्ने खुल्न बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij