Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

  • काठमाडौं । तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ । रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई खुकुरी प्रहार भएको थियो ।

    images
    images
    images

    उक्त घटनाको शान्ति बाटिकामा विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

    बिहीबार बसेको तरुण दलको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij