Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

तस्करी प्रकरणमा सर्राफ पनि पक्राउ

तस्करी प्रकरणमा सर्राफ पनि पक्राउ

  • काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति शिवकुमार सर्राफलाइ पनि पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार सर्राफ सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेको जानकारी दिए । 

    images
    images
    images

    राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij