Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

  • काठमाडौं । सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार नेपाल विद्युत प्राधिकरणका फोरम्यान  विर्जु कुमार महतोलाई २५ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार महतोलाई उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij