
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पछिल्लो केही समयदेखि शान्त रहेको काठमाडौं महानगरपालिकाको डोजर मंगलबार पुनः सक्रिय भएको छ । पछिल्लो पटक कपनको खहरे खोल्न व्यस्त भएको महानगरको डोजर आज मंगलबार काठमाडौंको मध्यभागमा रहेको भृकुटीमण्डपमा चलेको छ ।
महानगरका प्रहरीहरुसहित परिचालित डोजरले भृकुटीमण्डपका अनधिकृत संरचनाहरु भत्काएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij