Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

२३ सयले घट्यो सुनको मूल्य, कति छ तोलामा ?

२३ सयले घट्यो सुनको मूल्य, कति छ तोलामा ?

  • लितपुर । नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार ३ सयले कमि आएको छ ।

    images
    images
    images

    शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३०० रहेको थियो । त्यस्तै आज सुनको मूल्यमा गिरावट आइ प्रतितोला छापावाला सुन ९३ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ५ सय रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ७० रहेको छ । त्यस्तै शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij