Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

  • काठमाडौँ । लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जना पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मुद्रासहित पक्राउ गरेको हो । 

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij