Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सुन तस्करी प्रकरणमा पूर्वसभामुख छोरा पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख छोरा पक्राउ

  • काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतका अनुसार उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाटै पक्राउ गरेको हो ।

    images
    images
    images

    भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन् । गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग बुबाछोराकै पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुले पनि उनीहरुबिरुद्ध मुद्दा चलेको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij