Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रिओपन सेसनमा १.२० अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा १.२० अंकले बढ्यो नेप्से

  • काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । योसँगै सूचक १९९४.६३ अंकमा पुगेको छ । योसँगै आज १८ कम्पनीका ६ हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसन अवधिमा कुल ४५ पटक सेयर कारोबार भएको थियो । जसमा १० कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको भएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij