Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इमरान खानको सजायमा रोक

इमरान खानको सजायमा रोक

  • इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

    images
    images
    images

    सोमबार इस्लामाबाद उच्च अदालतले यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । ट्रायल कोर्टले इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको सजाय सुनाएको थियो । अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij