Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुन तस्करीबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

सुन तस्करीबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन भएको हो ।

    images
    images
    images

    बज्राचार्य सिआईबीका निर्देशक हुन् । विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सो समितिमा सदस्य छन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij