Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

मन्त्रिपरिषद् बैठक आज बस्ने

मन्त्रिपरिषद् बैठक आज बस्ने

  • काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सचिवालयले बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने जनाएको छ । 

    images
    images
    images

    सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।

    यसअघि मन्त्रिपरिषद्‌को बैठकले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अमेरिका भ्रमण स्वीकृत गरेको थियो।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij