Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना

वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

    images
    images
    images

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

    प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको उनले जनाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij